१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

नदीमा पानीको सतह बढ्यो नोएडामा अर्बौंको कारहरू पानीमा डुबे

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । हिन्डन नदीको पानीको सतह बढेपछि भारतको राजधानी दिल्लीको छेउमा रहेको नोएडा र ग्रेटर नोएडामा बसोबास गर्ने धेरै मानिसहरू समस्यामा परेका छन्।

हिन्डन नदी नोएडा र गाजियाबाद हुँदै बग्छ। यो यमुनाको सहायक नदी हो। यस नदीमा प्रायः कम पानी भए पनि लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेको छ ।

मिडिया रिपोर्टहरूले अधिकारीहरूलाई उद्धृत गर्दै भनेका छन् कि तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

समाचार एजेन्सी एएनआईले नोएडाको इकोटेक ३ को ड्रोनबाट लिइएको भिडियो सार्वजनिक गरेको छ । जसमा धेरै सवारी साधन पानीमा डुबेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पालिकामा ‘तत्काल मर्मत तथा पूर्वाधार सेवा युनिट’ आवश्यक सडकका खाल्डाखुल्डीदेखि कुलो, नहर, खानेपानी र सार्वजनिक संरचनाको तत्काल मर्मत गर्ने स्थायी संयन्त्र बनाऔँ। सबिन प्रियासन चौधरी स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। नागरिकले दैनिक जीवनमा भोग्ने अधिकांश समस्या स्थानीय पूर्वाधारसँग जोडिएका हुन्छन्। सडकमा खाल्डाखुल्डी पर्नु, ढल तथा नाली भत्किनु, खानेपानीका पाइप फुट्नु, कुलो तथा नहरमा […]

सुर्खेत । ‘सुरक्षित कर्णाली अभियान’ अन्तर्गत सुर्खेतमा रात्रिकालीन पोखरा जाने बसमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि सवारी सुरक्षामा कडाइ गरिएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको नेतृत्वमा गरिएको चेकजाँचमा ओभरलोड गरी यात्रु बोक्ने बसलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। यात्रुको ज्यान जोखिममा पारेर सवारी चलाउनेलाई कुनै छुट नदिइने र अभियान निरन्तर […]

बाँके । नेपालगन्ज हरेक वर्ष लाग्ने यस मेलामा टाढा टाढाबाट हजारौं श्रद्धालु भक्तजनहरू सहभागी हुने गर्दछन्। मेलामा स्नान, पूजाआजा तथा धार्मिक अनुष्ठानसँगै स्थानीय व्यापार, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनका स्टलहरूले विशेष रौनक थपेको छ। मेलालाई व्यवस्थित र सुरक्षित बनाउन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। चोरी, ठगी र अवाञ्छित गतिविधि रोक्न सादा पोशाकसहितको प्रहरी परिचालन गरिएको […]

error: Content is protected !!