२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा एसपी रामबहादुर केसीको स्वागत एसपी वीरबहादुर वलीको भब्य विदाई

Logo
प्रकाशित बिहिबार, भाद्र २१, २०८०

(सागर थापा)

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नं. १०३१¸मिति २०८०।०५।१५ गतेको पत्र आदेशानुसार गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तराष्ट्रिय ट्रमिलनल भवन भैरहवा, रुपन्देहीबाट सरुवा भई आउनु भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी राम बहादुर के.सी. तथा

जिल्ला प्रहरी कार्यालय दाङबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखा दाङ सरुवा भई जान लाग्‍नु भएका प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीलाई जिल्ला प्रहरी कार्यालय दाङ तथा मतहत कार्यरत प्रहरी कर्मचारीहरुद्वारा भब्य स्वागत तथा विदाई गरिएको कार्यक्रम गरेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]