०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

काठमाडौं बानेश्वरमा सुरक्षाको माग गर्दै डाक्टरहरुले गरे प्रदर्शन

Logo
प्रकाशित बिहिबार, आश्विन ११, २०८०


(ABC-Sanchar)
काठमाडौं । प्रदर्शनमा उत्रिएका उनीहरुले चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सुरक्षा हुनुपर्ने सरकारसँग माग गरेका छन् । बिरामीका आफन्तले विभिन्न अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षाको माग गर्दै आएका छन् । सोहीक्रममा उनीहरु सडकमा उत्रिएर सुरक्षा माग गरेका हुन् । उनीहरूले सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामासमेत माग गरे ।

पछिल्लो समय लमजुङ जिल्ला अस्पतालमा वडाध्यक्षले नै डाक्टरमाथि कुटपिट गरेका थिए भने केही दिनघि पोखराको मणिपाल अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट र अस्पताल तोडफोड गरेका थिए । त्यसअघि हेटौंडामा पनि चिकित्सकमाथि हातपात भएको थियो । यसरी दैनिकजसो हातपात र आक्रमण हुन थालेपछि डाक्टरहरुले आफूहरु असुरक्षित भएको भन्दै सडकमा उत्रिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!