०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

भारतबाट नेपाल भित्र्याएको अबैध १०० वटा (वाटीटकी) पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १५, २०८०

ABC (क्राईमबिट)

सप्तरी । सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको एक सय वटा पोर्टेबल वाकिटकी ह्यान्ड सेट बरामद गरेको हो ।

कार्टुनमा वाकीटकी बोकेर आउँदा गरेका व्यक्ति प्रहरीलाई देख्नासाथ सामान छोडेर फरार भएका थिए । वाकीटकी कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे खुल्न नसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीले जनाएको छ । बरामद भएको वाकीटकीको मूल्य झन्डै आठ लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

error: Content is protected !!