
(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको निर्देशन मातहत ट्राफिक प्रहरी पोष्टहरु चिसापानी “धनौली, हाईस्कुल, फुलटेक्रा, सम्झना,शमसेरगंज, धनौली,बसपार्क “लुम्बिनी प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपिकृष्ण सुबेदीले जानकारी दिनुभएको छ ।