
ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले बुधबार सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा तथा एकतामा आँच पुग्ने तथ्यहीन विषय वस्तु प्रकाशन तथा प्रशारण गरे कारबाही गरिने जनाएको हो ।
साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन र प्रदर्शन नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।