
(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहीले यात्रुहरुको चाप र यात्रुहरुलाई परेको समस्याहरुलाई सामाधान गरि भरपर्दो र सुरक्षित यात्राका लागि ।

ईलाका प्रहरी कार्यालय कोहलपुरको र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके सयुक्त प्रयासमा कोहलपुर स्थित नयाँ बसपार्क र जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजको सयुक्त प्रयासमा नेपालगंज स्थित बसपार्क र जमुनाहा नाकामा नागरिक सहायता कक्ष आइतबार असोज २१ गतेदेखि संचालन गरिएको जिल्ला ट्राफिक बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपिकृष्ण सुबेदीले जानकारी दिनुभएको छ ।