०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस

Logo
प्रकाशित सोमबार, कार्तिक १३, २०८०

(ABC-Sanchar)
काठमाडौं । सोमबार दिउँसो रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा नै उनी बेहोस भएपछि अस्पताल लगिएको हो ।

योगराज ढकाल भनिने रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आम माफी दिएपछि त्यसको विरोधमा भारती उत्रिएकी थिइन् । दशैँ लगत्तै उनले आइतबारबाट अनसन शुरु गरेकी थिइन् ।

२०७२ सालमा उनका पति चेतन मानन्धरलाई रिगलले नेपालगञ्जमा खुँडा प्रहार गरी हत्या गरेका थिए । चेतनको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!