ABC (क्राईमबिट)
बाँके । नेपालगंज उपमहानगरपलिका र खजुरा गाउँपालिका क्षेत्रका बिभिन्न पसलहरुमा अबैद्य रुपमा बिक्रि बितरणका लागि राखिएका पाँच लाख १६ हजार सात सय ६० रुपैंया मूल्य बराबरका पटाका जफत गरि नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका खटिएको प्रहरी टोलीले शनिबार जफत पछि ती पटाका जफत गरेको जानकारी दिएको छ ।