(एबिसि संचार ) कास्की, अन्नपूर्ण गाउँपालिका–१ लेवाडे बस्ने ४३ वर्षीय नारायण भण्डारी सोही ठाउँस्थित भिरमा मङ्गलवार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।