२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

यस वर्षको वसन्त पञ्चमी

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण ०२, २०८०

(एबिसि संचार )                                                                यस वर्ष वसन्त पञ्चमी वा श्री पञ्चमी २०८० फागुन २ गते बुधबार परेको छ । यसै दिनदेखि कृषकहरूको हल्सारो सुरु हुन्छ । सरकारी स्तरबाट वसन्त श्रवण र जनस्तरमा सरस्वती पूजा हुने गर्दछ । संयोगले यसै दिन प्रेम दिवस (भ्यालेन्टाइन डे) पनि परेको छ ।वसन्त पञ्चमी विश्वका हिन्दुहरूको महत्त्वपूर्ण पर्व हो । यस दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वैदिक तिथिपत्रानुसार वसन्तऋतु मधु (चैत्रमास) मासमा मनाइन्थ्यो । जसमा विष्णु अनि कामदेव र रतिलाई पूजा गरिन्थ्यो । यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । यसलाई सायन कालगणना पनि भनिन्थ्यो । वेदाङ्गज्योतिषको वैदिक तिथिपात्रो अनुसार मधु (सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो । जलकण छरिनेबित्तिकै कम्पन हुन थाल्यो । यसपछि वृक्षहरूका बिचबाट एक अद्भुत शक्तिको उत्पत्ति हुन सुरु हुन्थ्यो र नयाँ सृष्टिकार्यको थालनी हुन्थ्यो भनेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!