(एबिसि संचार ) धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।४० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित धनगढी-१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।