२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके प्रहरीले २किलो ७००ग्राम चरेश सहित दुई जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण १७, २०८०

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज बाँके कोहलपुरबाट शंकास्पद रुपमा उभिएका जिल्ला बाँके कोहलपुर नगरपालिका १२ चप्पर गौडी स्थित सडकमा ऎ ऎ बस्ने वर्ष २५ को प्रकाश सिंह र ऎ ऎ बस्ने बर्ष १९ को मिलन बिकलाई जिल्ला प्रहरी बाँके र लागु औषध नियन्त्रण ब्युरो शाखा कोहलपुरबाट खटिएको प्रहरी टोलीले प्रकाश सिंह र मिलन बिकलाई तलासी लिने क्रममा रातो प्लाष्टिकमा राखेको लागु औषध चरेस तौल २ किलो ७०० ग्राम बरामद गरी नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको बाँके एसपी सुबास चन्द्र बोहरले जानकारी  दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]