(एबिसि संचार ) भीमदत्त नगरपालिका–४ बसपार्क स्थित ग्रीन भोजनालयबाट होटल संञ्चालक सहित ९ जना पक्राउ परेका हुन्।जुवाखालबाट तीन गड्डी तास र नगद ३३ हजार ८८८ रुपैँया बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।