२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

अवकाश प्राप्त क्याप्टेन बिष्टको निधन

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, फाल्गुण २५, २०८०

(एबिसि संचार )

बैतडी घर भएका नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) सुवर्ण बिष्टको शुक्रवार हृदयघातबाट निधन भएको छ।

बिहान आफै गाडी चलाएर अस्पताल गएका बिष्टको अस्पतालमै हृदयघात भएर मृत्यु भएको हो। उनी केही दिनअघि भाइरल ज्वरोबाट ग्रसित थिए। बैतडीको पुर्चौडीको कालागाँउ पुख्र्यौली घर भएका बिष्टको परिवारको धनगढी उपमहानगरपालिका–१३ गेटामा बसोबास छ। हाल काठमाण्डौं बस्दै आएका बिष्ट सुदूरपश्चिमबाट नेपाली सेनामा पाइलट हुने पुराना पाँच जनामध्ये पर्छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!