(एबिसि संचार )
हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जित्न पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको हो ।