(एबिसि संचार )
कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले शुक्रवार अन्दाजी एक लाख ३२ हजार ८४० रुपैँया बराबरका कपडा, सुट, कुर्ती, धागो, कपास, साईकलको सामान, हार्डवेयरका सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।