२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

५५ किलो गाँजा दशगजाबाट बरामद

Logo
Abc Sanchar प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

(एबिसि संचार )

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले नेपाल(भारत सीमाक्षेत्रबाट ५५ किलो ५ सय ग्राम गाँजा बरामद गरेको छ ।

सोमबार राति ९ बजे सुनसरीको बर्जु गाँउपालिका–४ इटहरीस्थित दशगजानजिक मकैबारीबाट सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल बीओपी हर्वानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक अर्जुन कार्कीको कमाण्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोली र सशस्त्र प्रहरी बल नेपाल बीओपी अमडुवाबाट सशस्त्र प्रहरी सहाकय निरीक्षक ललित खड्काको कमाण्डमा खटिएको २ जनाको मोटरसाइकल गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]