(एबिसि संचार )
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालीका–१० गज्जरबाट करिब एक लाख १० हजार ६२० मुल्यका एम्पलिफायर, माइक, एम्पलिफायरको तार, गन्जि, हाप पाइन्ट लेडिज टि–सर्ट, जुत्ता र टायर लगायतका सामान बेवारीसे अवस्थामा नियन्त्रणमा लिएको हो।