२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

झापामा महिलाको हत्या

Logo
Abc Sanchar प्रकाशित बिहिबार, चैत्र ०८, २०८०

(एबिसि संचार )                                                                झापामा महिलाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय कमान सिंह राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । कमानको घरमा बुधबार राति गई सुतेका गंगालाई पुरानो रिसिइबिको कारण कमानले सुतिरहेको अवस्थामा फलामको खन्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]