२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र ०९, २०८०

(एबिसि संचार )

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । उनी छोरा निर्मलको जमानीमा छुटेका हुन्।

महराको मुद्धा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले हेरिरहेका छन् । कटुवालको स्वीकृतिमा महरालाई जमानीमा रिहा गरिएको हो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]