(एबिसि संचार ) स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा रहेका छन् ।बिजुलीको तारमा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।