२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

जमुनाह प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा अबैध सामानहरु नियन्त्रणमा

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख १०, २०८१

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता ,साडी , चिनि , चामल लगायतका सामानहरु ल्याउदै गरेको छ भन्ने बिशेष गोप्य सूचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय जमुनाह  नेपालगंजबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा चिनि ,चामल , कुर्ता आदि  सामानहरुको अन्दाजी मुल्य रु.१,३३,५०० बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाईएको    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि  तुल बहादुर  कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!