०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

बाँकेमा कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित ३ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ११, २०८१

 

sms sharing button
sharethis sharing button

(महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. वडा  न १४ का हुसेन बागवानलाई   हतियारसहित पक्राउ गरेको हो ।

बाँके नेपालगन्ज उ म न पा  १३  लोनियनपुरुवा िस्थत जिल्ला प्रहरी  कार्यालय  बाँके  १३, बाट  honda shine भे  ६ प ४९०२  नम्वरको  मोटरसाइकल रोकेर खानतलासी लिँदा चालक बागवानकोसाथबाट    कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान  बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले  जनाएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) वीरगंज । पर्सा प्रहरीले एक महिनामा भन्सार छलीकाे ६ कराेड १३ लाख ६८ हजार ४४ रुपैया बराबरकाे विभिन्न किसिमकाे लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ । विशेष सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरिमा विभिन्न स्थानहरूबाट बरामद गरेकाे […]

ABC (क्राईमबिट) काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बुझाउने तयारीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लागेको छ । १५ वैशाखबाट पक्राउ सुरु गरेको सीआईबीले अहिलेसम्म ११ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत कम्युटर अपरेटर दीपा न्यौपाने पक्राउ परेकी थिइन् । यसको अघिल्लो […]

(ABC-Sanchar) बर्दिया । ठाकुरद्वारा नगरपालिका ९ बनखेतका २४ वर्षीया राममाया चौधरी, ५० वर्षीय भोजुराम थारु र २३ वर्षीय हिमाल अधिकारी घाइते भएका प्रहरीले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जस्थित मध्यवर्ती क्षेत्रमा पर्ने सो गाउँमा चितुवाको आक्रमणबाट तीनजना घाइते भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । घाइते भएका तीनैजनाको कोहलपुरस्थित शिक्षण असपतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका […]