(ABC-Sanchar)
काठमाडौं । इलाका प्रहरी कार्यालय रानीको प्रमुखको रुपमा कार्यरत रहदा साथ र सहयोग गर्ने सम्पूर्ण सहयोगि आत्मीय मनहरुप्रति अत्यन्तै आभारी छु। यस अवधिमा साथ र सहयोग गर्ने तालुक कार्यालयका सम्पुर्ण सिनियर सर हरु तथा मेरो मातहत कर्मचारीहरु प्रति म अत्यन्तै कृतज्ञ छु।
साथै इप्रका रानीको कार्यलय प्रमुखको रूपमा आउनुभएका मेरो आत्मीय मित्र प्रनि प्रकाश थापालाई सफल कार्यकालको शुभकामना दिदै सबैले साथ र सहयोग गर्न अनुरोध समेत गर्द्छु।
यहाहरुको यो माया साथ सहयोग र सहकार्य सदा अविष्मरणिय रहनेछ सबैको कल्याण होस सबैको जय होस ।
धन्यवाद जयनेपाल।