२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अण्डाको मूल्य १४ रुपैयाँ प्रतिगोटाबाट बढेर १५ रुपैयाँ ३३ पैसामा पुग्यो

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ११, २०८१

(ABC-Sanchar)
काठमाडौं । तर, अझै पनि अण्डा उत्पादक व्यवसायीहरुले लागतअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।

अण्डा उत्पादनमा निरन्तरको घाटा खानुपरेको र व्यावसायबाट नै पलायन हुनुपर्ने खतरा देखिएको भन्दै व्यावसायीहरुले समर्थन मूल्य तोकिदिन सरकारसँग माग गर्दै आएका छन् । व्यावसायीहरुको भनाइ अनुसार कुखुराको एउटा अण्डा उत्पादन गर्न औसतमा१६ रुपैयाँ ५६ पैसा खर्च भइरहेको छ । तर हाल औसतमा १ रुपैयाँ २३ पैसा घाटा खानुपरिरहेको कुखुरा व्यवसायीहरु बताउँछन् ।

नेपाल कुखुरा व्यावसायी मञ्चले अण्डा उत्पादन लागत निकाल्न पोल्ट्री क्षेत्रका विज्ञहरु सहितको टिम गठन गरेको थियो । विज्ञ समितिले दिएको प्रतिवेदनमा अण्डाको प्रतिगोटा उत्पादन लागत १६.५६ पैसा लाग्ने रिपोर्ट तयार गरेको छ ।

पोल्ट्री विज्ञ एवं नेपाल उद्योग संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको नेतृत्वमा गठन गरिएको विज्ञ टोलीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. सुबीर सिंह, सहप्राध्यापक डा. रेवन्तकुमार भट्टराई, डा. अनन्त दाहाल र डा.विष्णु पोखरेल सदस्य थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]