(सिमा गुरुङ)
रुपन्देही । भैरहवा १७ औं गणतन्त्र दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निर्माणाधिन भवनको हाता भित्र यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौर ज्यूको उपस्थितिमा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतबाट बिभिन्न प्रजातिका विरुवाहरु रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।