२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

देउखुरीमावलागुऔषध दुर्व्यसन र सर्पदंश सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ १७, २०८१

(सागर थापा)
दाङ । ईलाका प्रहरी कार्यालय सिसहनिया दाङबाट प्रहरी सहायक निरीक्षक दिलिप योगीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला दाङ राप्ती गाउपालिका वडा नं.६ ।

स्थित श्री ज्ञानोदय माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत अन्दाजी ७०/८० जना विद्यार्थीहरुको सहभागितामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागु औषध दुर्व्यसन र सर्पदंश सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!