सागर थापा
बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)मा मिति २०८१/०३/१६ गते देखि मिति २०८१/०३/२० गते सम्म संचालित ५ कार्यदिन अवधिको “ बाल न्याय प्रणाली (कार्यविधि )अनुशिक्षण (जु.प्र.अ./प्र.ज.)” तालिम सातौ औँ समूहको तालिम समापन कार्यक्रम यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।