२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गएरातिदेखि लगातार वर्षाका कारण काठमाडौँ उपत्यका दुबान बढयो खोला

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ २२, २०८१

काठमाडौँ । रातिदेखि परेको पानीले उपत्यकाको खोलाको बहाब बढेको छ। उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाब बढेको हो।

मनोहरा बढेका कारण नेकपा (एमाले) को पार्टी कार्यालय प्रांगण र च्यासल रंगशाला जलमग्न भएको छ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गस्तीले पानीको बहावलाई मध्यनजर गर्दै खोला किनारका बस्ती हटाउँदै आएको छ। बागमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलामा सशस्त्र प्रहरीले गस्ती बढाएको हो। बाढीले दुर्घटना नहोस् भनेर नदी छेउछाउका बस्ती हटाउने र सतर्क रहन प्रहरीले आग्रह गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!