काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पूर्ण दैनिक काम कारबाही नेपाल आयल निगमको केन्द्रीय कार्यालय, टेकुबाट हुँदै आएकोमा
असार २३ गते आईतबारदेखि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ११ भद्रकाली स्थित रहेको नव निर्मित भवनबाट नियमित प्रहरी सेवा प्रवाह हुने व्यहोरा सम्पूर्णमा जानकारी गरेको छ ।