बाँके । नेपालगन्ज १८ कारकाँदो हनुमान मन्दिर स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको बेबारिसे अबस्थामा रहेको सामान कुर्ता सुरुवाल, कुर्ती, चप्पल, हातमा लगाउने सक्स समेत गरि अन्दाजी.२लाख ९२हजार ८ सय ५०रुपैयाँ मुल्य बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो।
उक्त बरामदका सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरि कार्यलय बाँकेले जानकारी दिएको छ ।