बारा । जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा दुर्घटना उपमहानगरपालिका १६ मा पर्ने
पसाहा पुल नजिक दुर्घटना हुँदा सात यात्रु गम्भीर तथा अन्य सामान्य घाइते भएका छन् । नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेहरूको उद्धार गरी सिमरा अस्पताल पठाइएका छन् ।