बुटवल । रुकुमकोट जान लागेको बस गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटी, झाँक्रीस्थानमा करिब एक घण्टा देखी अड्किएको छ ।

मध्यपहाडी लोकमार्गमा पहिरोमा फसिरहेको र पछाडिको टायर सडक मुनि लागेको हुदा सकेसम्म छिटो बस निस्कने मेसो मिलाई दिनु हुन सम्बन्धित निकायलाई अनुरोध गर्दछौ। साथै सुरक्षित यात्राको कामना गर्दछौ !