बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दांङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी कुवेर कडायत बर्दिया जिल्लाको प्रहरी कार्यालयमा निरीक्षण भ्रमणका क्रममा
कार्यालयको निरीक्षण गर्नुको साथै

कार्यालय मातहत समेतका सम्पुर्ण प्रहरी कर्मचारी हरुलाई प्रहरी कर्मचारीले सुधार्नु पर्ने आचरण व्यवहार सेवाग्राहीलाई दिनु पर्ने सेवा र बदलिदो मनसुनलाई मध्यनजर गरी विपद सम्बन्धि तयारी हालतमा बस्ने सम्बन्धि आवश्यक निर्देशन दिनुभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयके जानकारी दिएको छ ।