२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

ग्रामिण एरियाका सर्वसाधारण नागरिकहरुसंग शान्ति सुरक्षाको बिषयमा प्रतिक्रिया लिदै इप्रका भालुवाङ

Logo
(सागर थापा) प्रकाशित बुधबार, साउन ३०, २०८१

 

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङवाट प्र.स.नि. प्रेम बहादुर रानाको कमाण्डमा ८ जनाको प्रहरी टोली यस कार्यालयको वडा यरिया अन्तर्गत जिल्ला दाङ राप्ती गा.पा वडा नं १ र ९ का


सुरक्षाको दृष्टिकोणले संबेदनसिल रहेका वडा एरियाहरुमा long rute petrol (LRP)खटि गई ग्रामिण एरियाका सर्वसाधारण तथा नागरिकहरु संग शान्ति, सुरक्षाको बिषयमा प्रतिक्रिया लिदै त्यस वडा एरियाको बस्तु स्थितिका बारेमा बुझ्नको लागी यस कार्यालोयबाट long rute petrol (LRP)खटि गएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

error: Content is protected !!