२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

दाङ जिल्ला प्रहरीले वरिष्ठ प्रहरी नायव निरीक्षक खिम बहादुर खत्रीको बिदाई गर्‍यो

Logo
सागर थापा प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

 

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम बहादुर के.सीको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय रुपन्देही दरवन्दी भई यस कार्यालयमा कार्यरत प्रहारी वरिष्ठ नायव निरीक्षक खिम बहादुर खत्रीलाई “फेरी भेटौला तथा बिदाई कार्यक्रम” सम्पन्न भयो ।
उक्त कार्याक्रममा कार्यालय प्रमुखले मायाको चिनो प्रदान गर्दै व्यक्तिगत,पारिवारीक तथा पेशागत वृत्तिविकासको सफलता र आगामी कार्यकाल सफल रहोस भन्ने कामना सहित बिदाई कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]