१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

सुपादेउराली जान दाङ र अर्घाखाँची जोड्ने राप्ती नदिमा नयाँ पूल बन्यो स्थानीयबासीहरु खुशी

Logo
सागर थापा /बिदुर एमसी प्रकाशित शुक्रबार, कार्तिक १६, २०८१

 

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा अर्घाखाँची जिल्ला, सितगंगा नगरपालिका — ८, बेलौतेलाई दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका — १, भालुवाङ नजिकैको शान्तिपुर चैतेसित जोड्ने नयाँ पक्की पूल निर्माणकार्य सम्पन्न भएको छ ।

वारपार गर्न अति कठिन भएको अवस्थामा अब पूल निर्माण भएपछि निकै सहजता अनुभव गरिएको खुशीयाली सुनाउँदै स्थानीयबासीहर ।

जनजीवन सहज त हुन्छ नै । अब यश पूलले गर्दा प्युठानतर्फबाट र दाङतर्फबाट अर्घाखाँचीको सुपा देउराली लगायतका पर्यटकीय स्थानहरुमा पुग्नेहरुका लागि यो मार्ग छोटो दूरीको मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]