२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सोमबारको राशिफल यस प्रकारको छ

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक १९, २०८१

दाङ । तुल्सीपुर मेष राशि – आज दिन मध्यम फलदायि रहनेछ ।शारिरिक स्फुर्तिमा कमि आउनाले कार्य सम्पादनमा ढिला सुस्ति होला ।मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । आत्मबल बलियो बनाई कार्य गर्दा शुभफल प्राप्त हुनेछ।

बृष राशि – राजनैतिक कार्यमा सफलता मिल्नेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।स्वास्थ्यमा भने सजगता अपनाउनुहोला ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् । आटेका कार्यहरु पुरा हुनेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ ।वैदेशिक कार्यहरु अगाडि बढ्नेछन् ।

कर्कट राशि -सामाजीक कार्यमा सफलता मिल्नेछ ।आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | आर्थिक लाभ हुनेछ ।पारिवारीक जमघटले मनमा आनन्द छाउला ।

सिंह राशि -नयाँ योजनाहरु कार्यान्वयमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ।अनावश्यक झमेलामा परिएला । अनावश्यक खर्च वढ्नेछ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला ।

कन्या राशि-मनमा उमङ्ग छाउला । व्यक्तिगत् कार्यले तिब्रता पाउनेछ ।मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ । घरायसी मनोरन्जन हुनेछ।

तुला राशि – पारिवारीक सुख प्राप्त हुनेछ।मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।नयाँ जिम्वेवारी प्राप्त हुन सक्छ ।

बृश्चिक राशि -आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ आर्थिक उन्नति वढनेछ ।आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ । दिनको उत्तरार्धमा खर्च वढ्नेछ ।

धनु राशि – आर्थिक संकट आईपर्न सक्छ सजग रहनुहोला । मनमा भय उत्पन्न हुनेछ ।सोचेअनुरुप काम बन्न मुस्किल होला । ।स्वास्थ्यमा अलिक सजगता अपनाउनु पर्नेछ । प्रेम सम्ब्नधमा बाधा उत्पन्न होला ।

मकर राशि – उपहार प्राप्त हुने दिन रहेको छ ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।मनमा शान्ति छाउला ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । दिनको उत्तरार्धमा खर्च बढ्नेछ ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

कुम्भ राशि -दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ । वेलुकाको समयमा धन खर्च हुन सक्छ ख्याल गर्नुहोला ।

मिन राशि – आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ ।तपाईको बाणिको प्रसंसा वढ्नेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।साझेदारिमा गरिएको कार्यले विशेष सफलता प्राप्त होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!