बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टीको प्रथम स्थापना दिवसको अवसरमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई हार्दिक शुभकामना !
नेपालगन्ज उपमहानगरपालिकामा पार्टीका नेता *इरफान अहमद शेष* द्वारा बृहत् बैठक बसी नियमित बैठक सम्पन्न भएको छ।
बैठकले मंसिर १ गते हुने प्रथम स्थापना दिवसलाई सम्पूर्ण पार्टीका कार्यकर्ताहरुले आफ्नो टोल-टोल, वडा-वडाबाट भव्यताका साथ मनाउन अनुरोध गर्ने निर्णय गरेको छ।
*बुल्डोजर छाप जिन्दावाद !*
*राष्ट्रिय जनमत पार्टी जिन्दावाद !*
*नेता इरफान अहमद शेष जिन्दावाद !*