१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

बिहीबारको राशिफल यस प्रकार रहेको छ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक २२, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – बोलिकोप्रभाव वढ्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन् ।रमाईलो यात्रा हुनेछ ।कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । व्यवसायिक सफलता मिल्नेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ ।

बृष राशि – उमङ्ग उत्साहमा कमी आउला । नजिकका व्यक्तिबाट धोका पाईएला ।कार्यमा केहीँ ढिला सु्स्ति होला । खर्च वढ्नेछ । स्वास्थ्यमा समस्या आउला । निर्णय गर्दा अलिक ख्याल राख्नु होला ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् । आफन्त रसाथीभाईको सहयोग प्राप्त होला । आटेका कार्यहरु पुरा हुनेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।

कर्कट राशि – लामो समयदेखि रोकिएका कार्यले तिव्ररुप पाउनेछन् ।एकपछि अर्को अवसर अाउनाले मन प्रसन्न हुनेछ ।आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | स्वास्थ्यमा ख्याल राख्नु होला ।

सिंह राशि – हर्ष उल्लासमा दिन बित्नेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ । सामाजीक कार्यमा रुची वढ्नुका साथै मान सम्मान प्राप्त होला । दिन प्रेमिल हुनेछ ।आफन्तको साथले मनमा हर्ष छाउनेछ ।

कन्या राशि -जिद्दिपनले गर्दा कार्य बिग्रन सक्छ ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला ।शुभ कार्यका योजना भने बन्नेछन् । व्यवसायमा भने सोचेअनुरुप सफलता मिल्ने छैन ।

तुला राशि – धार्मिक कृत्यमा सहभागि भैएला ।सामाजीक कार्यमा सरिक भैएला ।बौद्दिक विकाश हुनेछ ।पारिवारीक सुख प्राप्त हुनेछ।मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।

बृश्चिक राशि – आज रमाईलो यात्राको अवसर प्राप्त होला ।धार्मिक एवं सास्कृतिक कार्यमा सहभागि भैएला ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – आफन्तको साथ प्राप्त हुनेछ ।तपाईको लगनशिलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ । आदर्श व्यक्तिसंगको सहकार्यले अझै सहजता होला । दिन शुभफल प्रदायक रहेको छ । पारिवारीक स्नेहले मनमा आन्नद उत्पन्न हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।

मकर राशि – झन्झटिलो कार्यमा संलत्न भैएला ।फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ ।महत्वूर्ण कार्यमा व्यवधान आईपर्ला ।मनमा भय उत्पन्न हुनेछ ।प्रेम सम्वन्धमा बाधा उत्पन्न होला । अप्रिय खवरले मनमा पिडा उत्पन्न होला ।

कुम्भ राशि – धार्मिक यात्राको अवसर प्राप्त होला ।जोशजाँगर र हिमत बढ्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।छोटो यात्रा समेत हुनेछ ।दिन आनन्दमय रहनेछ ।नोकरी गर्नेले मान सम्मान प्राप्त गर्नेछन् ।

वास्तु टिप्स :-घरको कुन कोठामा के राख्दा उत्तम हुन्छ ?
पूर्व दिशामा स्नान कोठा
आग्नेय दिशामा -खाना पकाउने कोठा ।
दक्षिण दिशामा – शयन कक्ष
उत्तरमा – ढुकुटि राख्ने ।
ईशानमा – पूजा कोठा ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]