१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

एबिसी संचार नेपालगन्जको क्यामरामेन राजितकुमार यादवलाई हटाइएको जानकारी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक २६, २०८१

काठमाडौं । एबिसी सञ्चार डटकम अनलाइनको आज सोमबार बसेको बैठकले बाँके जिल्ला नेपालगञ्ज क्षेत्रमा क्यामेराम्यानको जिम्मेवारीमा रहेका (राजित कुमार यादवको विषयमा विभिन्न निकायबाट टीका टिप्पणी र गुनासोहरु आइरहेको तथा निजको यस एबिसी सञ्चार माध्यमशीत सम्बन्धित परिचयपत्रकाे कार्ड नम्बर १५ अवधि गत २०८१ साल असाेज महिनासम्म रहेको अनि नवीकरण नभएको हुँदा निज राजित कुमार यादवलाई यस एबिसी संचार मिडियाको अबदेखि कुनैपनि जिम्मेवारीमा नरहेको कुरा सम्पूर्णमा जानकारी गराउँदछौँ ।साथै राष्ट्र सेवामा कार्यरत ड्युटीमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी भन्सार कर्मचारी लगायतका सबै जिम्मेवार निकायलाई पनि जानकारीका लागि याे सूचना प्रवाह गरिएको छ । साथै सुरक्षाकर्मीहरुले चेकजाँचको क्रममा अबधि नभएको एबिसी संचारको परिचयपत्र देखाएमा नियन्त्रणमा लिन मिडिया हाउसले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]