१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

कपिलवस्तु प्रहरीले १३००० क्यापसुल लागु औषध Tramadol सहित १ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २८, २०८१

कपिलवस्तु । ई.प्र.का. कृष्णनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं.०३ हनुमानगढीमा शंकास्पद रुपमा दक्षिणबाट उत्तर तर्फ पैदल आउदै गरेका जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं.०२ झण्डेनगर बस्ने बर्ष अन्दाजी १९ को सिकन्दर चौहानको शरिर तथा निजले बोकेको प्लास्टिकको बोरा खानतलासी गर्दा उक्त बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा Tramadol Hydrochloride Capsules I.P. 50 mg लेखिएको लागू औषध ६५० (छ सय पचास) पत्ता प्रति पत्ता २० क्यापसुलका दरले जम्मा १३,००० (तेह्र हजार) वटा क्यापसुल र NARZO कम्पनीको मोबाईल फोन थान १ (एक) फेला पारी बरामद गरी निजलाई रितपुर्वक पक्राउ गरी लागु औषध Tramadol सम्बन्धी कसुर मुद्दामा सम्मानित कपिलवस्तु जिल्ला अदलतबाट दिन ७ (सात) म्याद थप भई थप अनुसन्धान भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]