१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

मंगलबारको राशिफल यस प्रकार रहेकोे छ दाङ । तुल्सीपुर मेष राशि -राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजीक कार्य गर्ने अवसर मिल्नेछ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ । बृष राशि – आर्थिक पक्ष मजवुत हुनाले मन हर्षित होला ।व्यवसायले फड्को मार्नेछ ।पुराना मित्रसंगको मिलनले मनमा हर्ष छाउला । भौतिक तथा मानसिक सुख बढ्नेछ ।मित्र सहयोगले कार्य सम्पादनमा सहजता छाउला । दिन प्रसन्न संग बित्नेछ । मिथुन राशि – स्वादिष्ट भोजन प्राप्त होला आर्थिक कारोवार गर्दा ख्याल राख्नुहोला ।व्यवसायिक सफलता सोचेहनुरुप हुनेछैन यात्रा गर्दा सतर्क रहनु होला । मनमा अनेकन कुरा खेल्नाले चिन्ता वढ्नेछ ।सोचेअनुरुप काम नवन्दा मन खिन्न रहला ।सकारात्म भएर कार्य गर्दा केहीँ सकारात्मक हुनेछ । कर्कट राशि -नयाँ वाहनादि किनमेलको लागि उपर्युक्त समय छैन । कार्यक्षेत्रमा जिम्वेवारी वहन गर्नुपर्नेछ ।सामाजीक तथा राजनितिक क्षेत्रमा मन जाला ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला । सिंह राशि-रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्नेछ ।नोकरीमा केहीँ शुभ समाचार प्राप्त होला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला । पारिवारिक सद्भाव वढ्नेछ । विद्यार्थीका लागि आज दिन शुभमय रहला । कन्या राशि -आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । मांगलिक कार्यमा सरिक हुने अवसर मिल्ला ।दाम ,नाम ,प्रतिष्ठा कमाउने बेला रहेको छ नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ । तुला राशि -कार्यक्षेत्रमा सफलता वा ईनाम प्राप्त हुनेछ ।सामाजीक तथा राजनितिक कार्यमा मन जानेछ । समाजमा नाम ,प्रतिष्ठा प्राप्त होला । व्यवसायिक सफलता मिल्ला ।पारिवारीक सद्भाव वढ्नेछ ।तपाईको परादर्शिताको प्रसंसा वढ्नेछ । बृश्चिक राशि -कार्य सुभारम्भ गर्दा एकदमै सोचविचार गरेर गर्दा शुभ हुनेछ । कानुनि कार्यहरुमा सफलता मिल्ला ।मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।सामाजीक गतिविधिमा सहभागि भैएला ।स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । धनु राशि -साझेदारिमा गरियका कार्यले सार्थकता पाउनेछ ।आज परिवारलाई समय दिदा उत्तम रहनेछ । आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दीर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन बित्नेछ ।बेलुकाको समयमा अप्रत्यासिक उपहार वा वस्तु प्राप्त हुनेछ । मकर राशि – आज दिन सोचेअनुरप सफलता पूर्ण नरहला । व्यवसायमा सोचेअनुरु नहुदा मन खिन्न हुनेछ । पेशाप्रति मन खिन्न होला ।अनावश्यक खर्च वढ्नेछ।बोल्दा विचार गर्नुहोला बादविवाद वा झमेलामा पर्न सकनेछ ।दाम्पत्य जीवन भने केहीँ प्रेमपूर्ण हुनेछ । कुम्भ राशि -पहिलेको तुलनामा आज आर्थिक पक्ष मजवुत हुनेछ । बच्चाहरुको स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।वाणिज्य क्षेत्रवाट सफलता मिल्नेछ ।व्यवसायिक कार्यले सफलता मिल्ला ।निर्णय गर्दा भने विशेष ख्याल राख्नु होला ।मित्र सहयोगले आर्थिक एवं सामाजीक पक्ष वलियो हुनेछ । मिन राशि – आज साथीभाईको सहयोगले कठिन कार्यहरुपनि पूर्ण हुनेछन् । आफ्नो सोचलाई परिवर्तन गर्न सके उत्तम हुनेछ ।सही समयमा सहीँ निर्णय लिन सकिएला । हिम्मतले कार्य गर्दा सफलता हात लाग्ला । परोपकारमा समय व्यतित हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर हुनेछ लगनशील भएर कार्य गर्दा नाफामुखि हुनेछ । ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा । सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश । मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ । फोन नं -9848060799

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

दाङ । तुल्सीपुर मेष राशि -राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजीक कार्य गर्ने अवसर मिल्नेछ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।

बृष राशि – आर्थिक पक्ष मजवुत हुनाले मन हर्षित होला ।व्यवसायले फड्को मार्नेछ ।पुराना मित्रसंगको मिलनले मनमा हर्ष छाउला । भौतिक तथा मानसिक सुख बढ्नेछ ।मित्र सहयोगले कार्य सम्पादनमा सहजता छाउला । दिन प्रसन्न संग बित्नेछ ।
मिथुन राशि – स्वादिष्ट भोजन प्राप्त होला आर्थिक कारोवार गर्दा ख्याल राख्नुहोला ।व्यवसायिक सफलता सोचेहनुरुप हुनेछैन यात्रा गर्दा सतर्क रहनु होला । मनमा अनेकन कुरा खेल्नाले चिन्ता वढ्नेछ ।सोचेअनुरुप काम नवन्दा मन खिन्न रहला ।सकारात्म भएर कार्य गर्दा केहीँ सकारात्मक हुनेछ ।

कर्कट राशि -नयाँ वाहनादि किनमेलको लागि उपर्युक्त समय छैन । कार्यक्षेत्रमा जिम्वेवारी वहन गर्नुपर्नेछ ।सामाजीक तथा राजनितिक क्षेत्रमा मन जाला ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।

सिंह राशि-रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्नेछ ।नोकरीमा केहीँ शुभ समाचार प्राप्त होला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला । पारिवारिक सद्भाव वढ्नेछ । विद्यार्थीका लागि आज दिन शुभमय रहला ।

कन्या राशि -आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । मांगलिक कार्यमा सरिक हुने अवसर मिल्ला ।दाम ,नाम ,प्रतिष्ठा कमाउने बेला रहेको छ नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ ।

तुला राशि -कार्यक्षेत्रमा सफलता वा ईनाम प्राप्त हुनेछ ।सामाजीक तथा राजनितिक कार्यमा मन जानेछ । समाजमा नाम ,प्रतिष्ठा प्राप्त होला । व्यवसायिक सफलता मिल्ला ।पारिवारीक सद्भाव वढ्नेछ ।तपाईको परादर्शिताको प्रसंसा वढ्नेछ ।

बृश्चिक राशि -कार्य सुभारम्भ गर्दा एकदमै सोचविचार गरेर गर्दा शुभ हुनेछ । कानुनि कार्यहरुमा सफलता मिल्ला ।मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।सामाजीक गतिविधिमा सहभागि भैएला ।स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला ।

धनु राशि -साझेदारिमा गरियका कार्यले सार्थकता पाउनेछ ।आज परिवारलाई समय दिदा उत्तम रहनेछ । आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दीर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन बित्नेछ ।बेलुकाको समयमा अप्रत्यासिक उपहार वा वस्तु प्राप्त हुनेछ ।

मकर राशि – आज दिन सोचेअनुरप सफलता पूर्ण नरहला । व्यवसायमा सोचेअनुरु नहुदा मन खिन्न हुनेछ । पेशाप्रति मन खिन्न होला ।अनावश्यक खर्च वढ्नेछ।बोल्दा विचार गर्नुहोला बादविवाद वा झमेलामा पर्न सकनेछ ।दाम्पत्य जीवन भने केहीँ प्रेमपूर्ण हुनेछ ।

कुम्भ राशि -पहिलेको तुलनामा आज आर्थिक पक्ष मजवुत हुनेछ । बच्चाहरुको स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।वाणिज्य क्षेत्रवाट सफलता मिल्नेछ ।व्यवसायिक कार्यले सफलता मिल्ला ।निर्णय गर्दा भने विशेष ख्याल राख्नु होला ।मित्र सहयोगले आर्थिक एवं सामाजीक पक्ष वलियो हुनेछ ।

मिन राशि – आज साथीभाईको सहयोगले कठिन कार्यहरुपनि पूर्ण हुनेछन् । आफ्नो सोचलाई परिवर्तन गर्न सके उत्तम हुनेछ ।सही समयमा सहीँ निर्णय लिन सकिएला । हिम्मतले कार्य गर्दा सफलता हात लाग्ला । परोपकारमा समय व्यतित हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर हुनेछ लगनशील भएर कार्य गर्दा नाफामुखि हुनेछ ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]