१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

४० लाख ७९ हजार ८८०  मुल्‍य बराबरको धनमाल चोरी गरेको आरोपमा एकजना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर ०९, २०८१

 

काठमाडौं । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दरका १९ वर्षीय सौखत अन्सारी रहेका छन् ।

उनको साथबाट प्रहरीले सुनको गरगहना (सिक्री, औठी, हातको बालासमे) रहेको १२.६ तोला तथा २४८ ग्राम चाँदीका गरगहना,  सामसुङ कम्पनीको २ वटा मोबाइल,

क्यानन कम्पनीको ८० डी मोडलको क्यामरा  बरामद गरेको छ । यस्तै ४१५ अमेरिकन डलर, ३५ अष्ट्रेलियन डलर,  ५ युएइ दिराम, २० रुपैयाँ भारू, लगायतका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पडाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]