२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

मकवानपुरबाट १११ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर १८, २०८१

 

मकवानपुर । भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिर रहेका छन् । उनलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केबाट १११ किलो गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.१० च ५३३ नम्बरको योद्दा गाडीबाट उक्त गाँजा बरामद गरेको हो ।

गाडीको ढालामा बालुवा र मलले छोपी राखेको २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महोमदलाई पक्राउ गरिएका प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै १४ जनाबाछ ५३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोलागाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-२ घर भएका ३९ […]

काठमाडौं । *घटनाको विवरण:* थाई भ्लगर पशुपति क्षेत्रमा भिडियो खिच्दै हिँडिरहेका बेला एक व्यक्तिले जबरजस्ती हात समातेर पैसाका लागि तान्ने प्रयास गरेका थिए। भ्लगर डराएर पछि हटेको र असहज मानिरहेको दृश्य भिडियोमा देखिन्छ। यो भिडियो अहिले TikTok, X र YouTube मा भाइरल छ। *यसले उठाएका प्रश्न:* 1. *पर्यटक सुरक्षा*: पशुपति जस्तो UNESCO विश्व सम्पदा सूचीमा […]

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

error: Content is protected !!