२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शनिबार तपाईको राशिफल,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

दाङ । तुल्सीपुर मेष राशि – प्रतिस्पर्दामा कमजोर वनिएला ।सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता वढ्ला ।तर न्यायिक कार्यमा सफलता मिल्ला ।मन प्रफुल्ल रहला । साथि भाई ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ ।सुखद् यात्रा हुनेछ ।

बृष राशि – नयाँनयाँ कार्यका अवसरहरु प्राप्त हुनेछन् ।हर्ष ,उल्लास छाउला । व्यवसाय राम्रो रहनेछ । तपाईको कार्यको प्रसंसा वढ्नेछ ।बाणिमा मधुरता छाउनेछ ।

मिथुन राशि -अधुरा कार्य पून: सुचारु होलान् । आर्थिक उन्नति होला । घुमफिर र रमाईलो छोटो यात्रा हुनेछ । बौद्दिकता बृद्दि हुनेछ ।एउटै कामद्वारा दोहोरो लाभ उठाउन सकिनेछ ।

कर्कट राशि – आर्थिक भारले मन खिन्न हुनेछ । काममा ढिला सुस्ति हुनेछ ।हतारियर गरेको निर्णयले मन दुखि वनाउला ।स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला ।अपरान्ह पश्चात् समय सुधार होला ।

सिंह राशि -दिन रमाईलो संग बित्नेछ । प्रेमि प्रेमिका विच सुमधुर सम्वन्ध कायम होला । पारीवारिक सद्भाव वढ्ला ।वित्तिय संस्थावाट सहयोग प्राप्त होला ।तपाईको क्षमताको कदर हुनेछ ।

कन्या राशि -ईच्छित् कामना पूर्ण हुनेछन् ।आज तपाईको आत्मविश्वास उच्च हुनेछ । परिवारीक प्रेम वढ्नेछ ।रोकियका कारयहरुले तिव्रता पाउनेछ ।मन प्रसन्न हुनेछ ।

तुला राशि – आर्थिक क्षेत्रमा अनिश्चित्ता रहन सक्छ ।धैर्यताले कार्य सम्पादनमा सहयोग हुनेछ । लगनशिलताको कमि होला ।धार्मिक कृत्यमा सरिक भैएला ।दिन प्रेमिल हुनेछ ।यात्रा गर्दा सजग रहनु पर्ला ।

बश्चिक राशि -साहसिक निर्णयले कार् सफल हुनेछन् । अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ ।सामान हराउने चोरी हुने हुन सक्छ विशेष ख्याल राख्नु होला । झमेलामा परिन सकिन्छ ख्याल गर्नु होला ।

धनु राशि -धर्मकर्ममा मन जाला । सामाजीक कार्यमा रुचि वढ्नेछ ।चिताएका कार्यले तिव्रता प्राप्त गर्ला आफन्त संगको भेटघाटले मन प्रसन्न रहेनेछ ।यात्राको योग रहेको छ ।

मकर राशि – धार्मिक कर्ममा मन जाला ।बौद्दिक कार्यमा सफलता मिल्नेछ आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। जीवन साथीसंग गरिएको निर्णयले सफलता पाउनेछ ।स्वास्थयमा भने ख्याल राख्नु पर्ला ।

कुम्भ राशि -सामाजीक एवं व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन् । अधुरा र लामो समयदेखि रोकिएका कार्य पुन: सुचारु हुनेछन् ।आर्थिक पक्ष बलियो हुनेछ।

मिन राशि -सानातिना कार्यमा अल्झिनु पर्नेछ ।पारिवारीक सद्भावमा मिठास आउला । प्रेमि प्रेमिका विच केहीँ दरारता आउन सक्ला ।स्वास्थ्यमा ख्याल राख्नु पर्ला ।स्वादिष्ट भोजन प्राप्त होला ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तुविद् ।
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनि प्रदेश ।
फोन – 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]