२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सोमबार तपाईको राशिफल,

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष ०८, २०८१

सोमबार तपाईको राशिफल

दाङ । तुल्सीपुर मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला ।

बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता मि्नेछ ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।व्यवसायमा मनग्य आम्दानि होला ।

मिथुन राशि – स्वास्थ्यमा समस्या आउन सक्छ ।आर्थिक संकट आउन सक्छ । शरीरमा आलस्य छाउनेछ ।व्यसाय सोचेअनुरुप सफल हुनेछैन । बोल्दा विचार गर्नुहोला ।सामान चोरी हुने हराउने हुन सक्छ ।

कर्कट राशि – आज महत्वपूर्ण कार्यको थालनि हुनेछ ।शत्रु क्षय हुनेछन् ।अधुरा कार्यहरु पूर्ण हुनेछन् ।राज्यवाट सम्मान प्राप्त होला ।वित्तिय संस्थावाट फाईदा हुननेछ ।कृषकहरुको लागि आज सफलतादायि दिन रहनेछ । मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।

सिंह राशि – रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन् । दिन मध्ययम फलदायि रहला ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ । बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला ।

कन्या राशि – केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।आफन्तको साथ सपोर्टले सहजता छाउला ।व्यवसाय राम्रो रहला ।स्वास्थ्यमा सुधारहुनेछ ।

तुला राशि – लगनशिलतामा कमी आउला ।स्वास्थ्यमा धन खर्च हुनेछ ।सुखदुख ,हासोखुसि,लाभहानी बराबर प्राप्त होला । आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ ।नाक कान ,घाँटिको समस्या आउन सक्छ ।

बृश्चिक राशि – कला तथा संगितमा रुची बढ्नेछ ।आँटेका कार्यरु पूर्ण हुनेछन् ।धर्मकर्ममा मन जाला ।शुभ कर्मको चर्चा चल्नेछ ।आज भाग्यले साथ दिनेछ विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ ।

धनु राशि – धर्मकर्म तथा सामाजीक कार्यमा रुचि बढ्नेछ ।शुभ समाचार सुन्न पाईएला ।धन एवं प्रतिष्ठा प्राप्त होला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।

मकर राशि – आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।सट्टापटामा गरिएका कार्यले पूर्णता प्राप्त गर्नेछ ।दिन प्रेमिल हुनेछ ।स्वास्थ्यमा भने अलिक सजगता हुनुहोला ।

कुम्भ राशि – मनमा अनेकन विचार वढ्नाले मन अशान्त रहला । नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । आज लाभहानि , आयव्यय,दुख सुख वराबर भएको दिन रहको छ ।निर्णायत्मक क्षमतामा कमि अाउला । आर्थिक क्षेत्रमा कठिनाई आउला । स्वास्थ्यमा ख्याल राख्नु होला ।

मिन राशि – आज कार्यमा सोचेअनुरुप सफलता मिल्नेछ ।नयाँ काम शुरु गर्न सकिने समय रहेको छ ।मान सम्मान बढ्नेछ ।सामाजीक कार्यमा प्रेरित भैएला । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।। कार्य सम्पादनमा सहजता आउला । पारिवारीक सद्भावमा भने मिठास आउला ।स्वास्थ्यमा भने निकै ख्याल राख्नु होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!