१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष १०, २०८१

मेष राशि – आफ्नो बुद्दि प्रयोग गर्न सके आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । स्वास्थ्यमा ख्याल राख्नु होला ।

बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।मन प्रसन्न रहला ।स्वास्थ्यमा भने सजगता अपनाउनुहोला ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ ।वैदेशिक कार्यहरु अगाडि बढ्नेछन् ।

कर्कट राशि -आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | आर्थिक लाभ हुनेछ ।संगितमा रुचि वढ्नेछ । पारिवारीक जमघटले मनमा आनन्द छाउला ।कला क्षेत्रमा रुचि वढ्नेछ।

सिंह राशि -धैर्य र पराकर्म द्वारा कार्य सफल हुनेछन् खानपानमा अलिक ध्यान दिनुपर्नेछ।व्यवसामा सफलता मिल्नेछ ।विद्यार्थीको लागि आज कडा मेहनत गर्नु पर्ने दिन रहेको छ ।अनावश्यक खर्च बाट बच्नुहोला ।

कन्या राशि-किर्तिमानि कायम हुने समय रहेको छ।मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।आकस्मिक धन लाभ हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि – मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।महिला वा मित्रवाट सहयोग प्राप्त हुनेछ ।घरमा अतिथिको स्वागत् सत्कार गर्ने अवसर प्राप्त हुनेछ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।नयाँ जिम्वेवारी प्राप्त हुन सक्छ ।

बृश्चिक राशि -आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ आर्थिक उन्नति वढनेछ ।आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – विपरीत वर्गप्रति आकर्षण वढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका प्राप्त होला ।कार्यहरु सफल हुनेछन् ।व्यवसायमा सफलता मिल्नेछ ।अार्थिक पक्ष वलियो हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।मनोरन्जनमा दिन बित्नेछ । दिनको उत्तरार्धमा अलिक खर्च बढ्नेछ । स्वास्थ्यमा अलिक सजगता अपनाउनु पर्नेछ ।

मकर राशि – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।मनमा शान्ति छाउला ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ । वेलुका पख धन बढि खर्च हुनेछ ।

कुम्भ राशि -दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि – आफन्तसंगको विशेष भेटघाट हुनेछ।अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।प्रशासनिक कार्यहरु पूर्ण होलान् ।विद्यार्थीका लागि महत्वपूर्ण दिन रहला ।व्यवसायमा सोचेअनुरुप सफलता मिल्नेछ ।वैदेशिक सफलता मिल्नेछ ।पदोन्नति वा मान सम्मान वढ्ला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]