१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

सोमबार तपाईंको राशिफल,

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष १५, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – आज दिन मध्ययम फलदायि रहला । आर्थिक पक्ष विस्तारै अगाडि वढनेछ । राजनितिक क्षेत्रमा भने सफलता मिल्ने छैन ।बैदेशिक कार्यमा ढिला सुस्ति हुनेछ । सत्रुहरु परास्त होला् । पराक्रम बढ्नेछ ।विद्यार्थीका लागि विेशेष शुभ दिन रहेको छ ।वाहनादि चलाउदा बिशेष ख्याल राख्नु होला ।

बृष राशि – चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ ।भाग्यले साथ दिनेछ । आत्मविश्वास वढ्नेछ ।नयाँ कामको शुरुवात् होला ।पारीवरिक प्रेममा सुमधुरता छाउला । अवसरवादिहरु सलवलाउनेछ् ।बेलुका पख खर्च वृद्दि होला ।

मिथुन राशि – घर जग्गाको कारोबारमा सफलता मिल्नेछ ।बन्धु वान्धबको सहयोगले कार्य सम्पादनमा सहज होला ।प्रेम सम्बन्ध बलियो होला ।विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।मान सम्मान वढ्नेछ ।नयाँ सामाजीक तथा राजनितिक क्षेत्रमा मन जानेछ ।मन प्रसन्न रहला ।

कर्कट राशि – वित्तिय संस्थावाट फाईदा हुनेछ ।शुभ कर्मको चर्चा हुनेछ ।पराकर्म वढ्नेछ।ठिक समयमा सहि निर्णय लिन सकिनेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।महत्वकाक्षि योजनाहरु गोप्य राख्दा उचित हुनेछ ।

सिंह राशि – मालसामान हराउने योग रहेको छ ।।आज दिन मध्ययम फलदायि रहला । सानातिना कुराको अल्झनमा परिएला । कार्यमा बाधा अड्चन् आउला । स्वास्थ्य विग्रन सक्छ । खर्च बृद्दि होला । बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला । फसेको धन भने प्राप्त होला ।यात्रा गर्दा विशेष ख्याल राख्नु होला ।

कन्या राशि – सन्तान सुख तथा व्यवसायिक सफलता मिल्नेछ ।सामाजीक कार्यमा मन जानेछ ।मान सम्मान उच्च हुनेछ । दाम्पत्य जीवनमा खुसियालि छाउनेछ ।प्रेमिप्रेमिका विच सुमधुर सम्वन्ध रहला ।नाम ,प्रतिष्ठा एवं किर्ति बढ्नेछ ।

तुला राशि – महिला वर्गवाट विशेष सहयोग मिल्नेछ ।बाणिमा मिठास छाउनले प्रसंसित् भैएला । मिष्ठान्न भोजन प्राप्त होला ।साथीभाई ईष्टमित्रको सहयोग पुर्ण रुपमा पाईएला । तपाईको कर्मको भने चर्चा चल्नेछ । अन्य क्षेत्र राम्रो रहला । स्वास्थयमा भने ख्याल राख्नु होला ।

बश्चिक राशि – एक पछी अर्को अवसर अाउनाले मन प्रसन्न हुनेछ ।आज भाग्यले साथ दिनेछ । तपाईको बोलि नै समाजको लागि काफि हुनेछ ।विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ । महत्वपूर्ण कार्यको थालनि होला । स्वास्थ्यमा भने ख्याल राख्नु होला ।

धनु राशि – सरकारी निकायको भय रहला ।समय मध्ययम फलदायि रहला ।अाबेगमा कुनैपनि निर्णय नगर्नु होला ।अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ला ।पूर्ण हुन थालेका कार्यमा वाधा अड्चन् आउला ।पारिवारिक साथ भने प्राप्त होला । मनमा दुविधा र स्वास्थ्यमा धन खर्च होला ध्यान दिनु होला ।

मकर राशि – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने सकिएला ।श्रमको उचित मुल्याङ्कन हुनेछ ।कुटनितिक नियोगको सहयोग मिल्ला ।बौद्दिक कार्यमा सफलता मिल्नेछ ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ । व्यवहारिक फाईदा भने हुनेछ ।

कुम्भ राशि – आदर्श व्यक्तिसंगको सहकार्यले व्यवसायिक सफलता मिल्नेछ ।धनार्जनका नयाँ श्रोतहरु प्राप्त हुनेछन् ।तपाईको धैर्यता र लगनशिलताले तपाईला सफल वनाउनेछ । मन प्रसन्न होला ।कार्यमा उत्तरदायित्वको कदर हुनेछ । भाग्यले साथ दिनेछ ।

मिन राशि – मान सम्मान बढ्नेछ ।सामाजीक कार्यमा प्रेरित भैएला । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।अरुलाई छिट्टै प्रभावित पार्न सकिनेछ । कार्य सम्पादनमा सहजता आउला । पारिवारीक सद्भावमा भने मिठास आउला ।आत्मवल भने उच्च हुनेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।